बाबुराम र उपेन्द्रले संयक्त विज्ञप्ति निकालेपछि नयां शक्ति भित्र विवाद

क4य स्वेच्छाचारी भएको भन्दै त्यसको विरोध गरेका छन् ।

भट्टराईले पार्टीलाई चुनाव विरोधी देखाएको भन्दै पार%8 विषयलाई लिएर नयाँ शक्ति पार्टीभित्रै विवाद सिर्जना भएको छ ।

नयाँ शक्ति केन्द्रीय परिषद्का नौ सदस्यले बिहीबार नै संयुक्त विज्ञप्तिमार्फत भट्टराईको निर्णय स्वेच्छाचारी भएको भन्दै त्यसको विरोध गरेका छन् ।

भट्टराईले पार्टीलाई चुनाव विरोधी देखाएको भन्दै पार्टी संस्थागत निर्णयविपरीत एकल निर्णय गरेको आरोप उनीहरुले लगाएका छन् । भट्टराईको एकल निर्णय फिर्ता लिन पनि उनीहरुले माग राखेका छन् ।

निर्मल भट्टराई, मोहन बम, देव लिम्बु, हरिराम नेपाल, चन्द्रदेव ओझा लगायतले विज्ञप्तिमार्फत भट्टराईको निर्णयको आलोचना गरेका हुन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।