चर्चामा ‘बाबियोको रसि’

काठमाडौं । रिता बुढाथोकी र सन्दिप न्यौपानेको स्वरमा रहेको नेपाली लोक देहरी गित बाबियोको रसि बोलको गितले चर्चा बटुलेको छ ।

कलाकार रिता बुढाथोकीले हरपल नेपालसँग कुरागर्दै भनिन–‘नयाँ गित बजारमा ल्याएको छु,राम्रो चलेकोले छ । बजारमा गितको चर्चा चलेको देखिन्छ, अत्यन्त खुशी लागको छ ।’

उनले उक्त गित एक पटक हेरिदिनका लागि सबैसँग आग्रह समेत गरेकी छन । बव्वु थापाको निर्र्देशनमा तयार भएको उक्त गीतको छायकंन दिब्य सुवदीको रहेको छ ।

उक्त गितमा संगित सुजल लम्सालको शब्द रहेको छ । त्यसैगरी गितको भिडियोमा चर्चित मोडल सन्दिप न्यौपाने र करिस्मा ढकालले अभिनय गरेका छन ।

LOADING...