नेपाली पनि के कम–गिनिज बुक अफ अफ दी रेकर्डसमा नाम लेखाउन सफल भए

विभिन्न कीर्तिमानी तोड्दै धेरैले बनाए यस्तो रेकर्ड

काठमाडौं । गिनिज बुक अफ अफ दी रेकर्डसमा धेरै नेपलीहरुले नाम लेखाउन सफल भएका छन । विभिन्न कीर्तिमानी तोड्दै नेपालीहरु गिनिज बुक अफ दी रेकर्डसमा नाम लेखाउन सफल भएका हुन ।

सुनसरीका थानेश्वर गुरागाईले १४ विधामा विश्व कीर्तिमानी कायम गरेका छन । ६२ घण्टा लामो टेलिभिजन अन्तरवार्ता गरेर रवी लामिछानेले गिनिज बुकमा नाम लेखाए । सौगात विष्टले कान्छो चलचित्र निर्देशकबाट कीर्तिमानी हासिल गरे ।

पेम्बा दोर्जे शेर्पाले १२ घण्टा ४५ मिनेटमा सगरमाथा आरोण गरेर गिनिज बुकमा नाम लेखाए । यीलगायत थुप्रै विषयमा नेपालीहरुले गिनिज बुकमा नाम लेखाएका छन ।

सन १९५०को दशमा अमेरिकी नागरिक हग बेभरले गिनिज बुकको अवधारण ल्याएका थिए । यो समाचार अजको नयाँ पत्रिका दैनिकमा प्रकााशित भएकोे छ ।