वहस दृष्टि सीमावर्ती क्षेत्रमा भारतीय पक्षबाट हुने हमला रोक्न के गर्नुपर्ला ? अहिलेको अवस्थामा राष्ट्रियताको रक्षा कसरी गर्न सकिन्छ ? (प्रस्तुत छ,विप्लव माओवादी,सद्भावना र नयाँ शक्तिका नेताहरुबीचको वहस) ‘राष्ट्रियताको रक्षार्थ प्रतिरोधात्मक कार्यक्रम गर्नुपछ’नेपाल कम्युनिष्ट पार्टी, स्थायी समिति सदस्य,माईला लामा‘सीमा सम्बन्धी विवादको छलफलबाट निकास खोज्नुपर्छ’सद्भावना पार्टी,सह अध्यक्ष, लक्ष्मण लाल कर्ण‘खुल्ला सीमा हाम्रो लागि समस्या बनेको छ’नयाँ शक्ति पार्टी नेपाल,नेता, देवेन्द्र पराजुली तोकिएको मितिमा स्ववियु निर्वाचन होला त ? कस्ता एजेन्डा बोक्दैछन विद्यार्थी संगठनहरु ?–(प्रस्तुत छ,अखिल क्रान्तिकारी,अनेरास्ववियु र नेविसंघबीचको वहस) ‘चुनाव हुन्छ,व्यापक प्रचार प्रसारमा छौ’ अखिल क्रान्तिकारी उपाध्यक्ष-विजय भट्टराई‘चुनाब हुन्छ,चुनावी माहोल अखिलमय बनेको छ’अनेरास्ववियु,उपाध्यक्ष-सुनिता बराल‘चुनाव हुन्छ,नेविसंघ बहुमत सहित पहिलो हुन्छ’नेविसंघ,सह महामन्त्री-प्रेम जोशी 12