पत्रपत्रिका Archive

स्थायी राजधानी र नामकरण विषयमा पाँच नम्बर प्रदेशसभामा आज मतदान हुने

रुपन्देही । प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा मंगलबा प्रदेशसभामा मतदान हुँदैछ । सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी

बेलायतद्धारा स्वास्थ्य र जलवायु परिवर्तनको क्षेत्रमा नेपाललाई ५४ अर्ब अनुदान

काठमाडौं । बेलायत सरकारले नेपाललाई स्वास्थ्य, हरित अर्थतन्त्र, जोखिममा परेकालाई सहायताका लागि करिब ५४ अर्ब नेपाली रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । बेलायतले जलवायु परिवर्तनविरुद्ध र

डा. गोविन्द केसीको आरोपः ‘प्रधानमन्त्री ओलीको माफियाहरूसँगको साँठगाँठ छ’

जुम्ला । चिकित्सा शिक्षामा सुधार र सुशासनको मागसहित सत्याग्रह सुरु गर्न लागेका डा. गोविन्द केसीलाई प्रहरीले होटेलमै ‘नजरबन्द’मा राखेको छ । प्रहरीको अवरोधका कारण उनले एक साताका

बालिका बलात्कारआरोपमा वडाअध्यक्ष थुनामा

गोरखा । बालिका बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका एक वडाअध्यक्ष बिहीबारलाई कारागार चलान गरिएको छ। गाउँकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका–४ का अध्यक्ष

बुबाको अन्तिम संस्कारमा दलितसँग विवाह गरेकी छोरीलाई संलग्न नगराउँदा तीन पक्राउ

इलाम । दलितसँग विवाह गरेका कारण छोरीलाई बुबाको मृत्युपछि अन्तिम संस्कार गर्न नदिने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाम माई नगरपालिका– २ दानाबारीकी यामकला आचार्य विश्वकर्मालाई

सहसचिवको परीक्षाको नतिजा रद्दः लोकसेवाकै परीक्षामा ‘सेटिङ’

काठमाडौं । लोकसेवा आयोगले सञ्चालन गरेको सहसचिवको परीक्षामै ‘सेटिङ’ रहेको पाइएको छ । नतिजामा चलखेल भएको आधार देखिएपछि आयोगले बिहीबार राजपत्रांकित प्रथम श्रेणी (सूचना प्रविधिविज्ञ) का लागि

उपत्यकामा ‘पर्ख र हेर’को नीतिः १८ जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं । कोरोना संंक्रमण बढ्दै गएपछि १८ जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञामार्फत आवातजावतमा रोक लगाएको छ । निषेधाज्ञा लगाउने जिल्लाको संख्या हरेक दिन बढिरहेका छन् । नौ जिल्लामा जिल्लाभरि

फेरी नेपाल विरुद्ध लाग्यो भारतः कालापानी र लिम्पियाधुरामा नेपालीको प्रवेश रोक्ने तयारी

काठमाडौं । नेपालको पश्चिम सिमानाबारे कोभिड– १९ महामारी सकिएसँगै वार्ता गर्ने कूटनीतिक नोट पठाएको भारतले कालापानी र लिम्पियाधुरालाई भारतीय क्षेत्र भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न नेपाली

संरक्षित क्षेत्रभित्र घर निर्माण गरेको भन्दै निकुञ्जद्धारा सुकुम्वासी बस्तीको उठिबास

चितवन । पुस्तौँदेखि सुकुम्वासी जीवन बिताएका भागीराम चेपाङले नयाँ घर पाए। चितवन राष्ट्रिय निकुञ्जभित्रको कुसुम खोलामा बस्दै आएका उनको लालपुर्जा सहितको जग्गा र त्यसमा घर पाउने

बढ्यो प्रहरीमा कोरोना संक्रमणः २३ जना संक्रमित भेटिए

काठमाडौं । काममा खटिने प्रहरीको स्वास्थ्यसुरक्षामा कम चासो दिँदा उनीहरूमा कोरोना संक्रमण बढेको छ। प्रहरी प्रधान कार्यालय र मातहतका निकायले पर्याप्त मात्रामा सुरक्षा सामग्री उपलब्ध नगराएका