स्थानीय समाचार Archive

दरबार हाइस्कूलमा सिटी लाइब्रेरी बनाउन ५० लाख बजेट विनियोजन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ । कामपाले नवनिर्मित हाइस्कूलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ ।

यादव र कांदुसमुदाय बीच झडप

बाँके । जिल्लाको जानकी गाउँपालिका वडा नं ५ स्थित गुरुवा गाउँमा यादव र कांदु समुदायबीच झडप भएको छ । स्थानीय श्यामसुन्दर नागाबाबा कुटीमा लागेको मेला हेर्न

नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । लमजुङ र गोरखा जिल्लाको सीमा भएर बग्ने चेपे खोलामा झण्डै नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दूधपोखरी चेपे

राजनीतिसँगै उद्यममा नजाने हो भने समाजवादमा पुग्न सकिन्नः मन्त्री ढुंगेल

काठमाडौं । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले समाजवादसम्म पुग्न राजनीतिसँगै उद्यम रोजगारी पनि गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउण्डेशन कालिका नगर कमिटीको

मन्त्री त्रिपाठीले भने–‘नेकपा विभाजन हुन्न’

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन नहुने बताएका छन् । स्वतन्त्र राजनीतिक समूह नवलपरासी (बर्दघाटसुस्ता पश्चिम) ले

ढोरपाटनमा ट्याक्सी खस्योः चालकको निधन

बाग्लुंग। ढोरपाटन नगरपालिका–२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका–६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ । बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको

काठमाडौंमा सालकको खपडा सहित २ पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ७ चाबहिलस्थित शान्तिगोरेटो चोकबाट १ किलो २५ ग्राम तौल भएको प्रतिबन्धित सालकको खपडा सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

आइतबारदेखि बाजुराको विद्यालयमा पढाइ हुँदै

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकाका सबै विद्यालय आइतबारदेखि खुलेसँगै पढाइ शुरु भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आइतबारदेखि

जुम्ला विपत् व्यवस्थापन समितिको कोभिड अस्पताल बनाउने तयारी

जुम्ला । जुम्लामा जिल्ला विपत् व्यवस्थापन समितिले सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा

अलपत्र र बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको उद्धारकालागि नेपालगन्जमा आश्रम संचालन

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नंं.१८ कारकाँदो भुजइगाउँमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सञ्चालनमा ल्याइएको छ । बेवारिसेको उद्धार, उपचार र पुनर्जीवन प्रदान गर्न बेवारिसे व्यवस्थापन