स्थानीय समाचार Archive

देशका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध सहित चार जना पक्राउ

नवलपरासी । लुकाईछिपाइ विभिन्न परिमाणको लागुऔषध ओसार पसार तथा सेवनकर्ताको रुपमा प्रहरीले आज देशका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको बताएको छ । प्रहरी श्रोतका अनुसार

राखेप सदस्य चौधरीलाई नेपालगन्जमा स्वागत

बाँके । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्लले राष्ट्रिय खेलकुद परिषदका सदस्य सुमित्रा चौधरीलाई कार्यालयमा स्वागत गरेको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष

नेता पौडेलको गिरिफ्तारीको बिरोध गर्दै ठाउठाउमा बिरोध प्रदर्शन सहित चक्कजाम

बाँके । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधवार तनहुँमा भएको गिरफतारीको विरोधमा नेपाल तरुण दल बाँकेले नेपालगञ्जमा प्रदर्शन गरेको छ । तरुण दलले बीपी चोकमा

आमाछोरीको रहस्यमय मृत्यु, श्रीमान अचेत अवस्थामाः घटनाको वास्तविकता खुल्न सकेन

काठमाडौं । रातीसँगै सुतेका दम्पती बिहान श्रीमती र छोरी मृत्यु अवस्थामा र श्रीमान अचेत भेटिएका छन । उक्त घटना काठमाडौंको बौद्धको हो । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा

ट्रकले ठक्कर दिदा युवतीको मृत्यु

बारा । कलैया उपमहानगरपालिका ४ मैदा मिल नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु भएको छ । २–०३–००६ प. ९३८५ नम्बरको मोटरसाइकललाई ना. ४ ख २९२३ नम्बरको

अटो रिक्सा जाँच गर्दा लागूऔषध चरेश भेटियो

रोल्पा । सुनिलस्मृती गाउँपालिका ४ सुलिचौर बस पार्कबाट करिब ६ किलो अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खुकुरी प्रहार गरी फरार रहेका लामा पक्राउ

काठमाडौं । ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १० बस्ने सिन्धुपाल्चोक बासबारी ६ घर भएका ३१ बर्षीय अमिर भन्ने अम्बिर लामालाई बुधबार प्रहरीले पक्राउ गरेको

प्रजातन्त्रको मूल मर्म भनेको निर्वाचन र विधिको शासन होः कांग्रेस नेता पौडेल

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको १४औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको

उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६ जना उम्मेदवारले

बझाङ पुग्यो बेपत्ता छानबिन आयोगको तीन सदस्यीय टोली

बझाङ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोली बझाङ आइपुगेको छ । आयोगका अध्यक्ष युवराज सुवेदीको नेतृत्वमा आयोगका सदस्य सरिता थापा र उपसचिव पुरुषोत्तम सुवेदीलगायतको