समाचार Archive

अटो रिक्सा जाँच गर्दा लागूऔषध चरेश भेटियो

रोल्पा । सुनिलस्मृती गाउँपालिका ४ सुलिचौर बस पार्कबाट करिब ६ किलो अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खुकुरी प्रहार गरी फरार रहेका लामा पक्राउ

काठमाडौं । ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १० बस्ने सिन्धुपाल्चोक बासबारी ६ घर भएका ३१ बर्षीय अमिर भन्ने अम्बिर लामालाई बुधबार प्रहरीले पक्राउ गरेको

प्रजातन्त्रको मूल मर्म भनेको निर्वाचन र विधिको शासन होः कांग्रेस नेता पौडेल

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको १४औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको

उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६ जना उम्मेदवारले

बझाङ पुग्यो बेपत्ता छानबिन आयोगको तीन सदस्यीय टोली

बझाङ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोली बझाङ आइपुगेको छ । आयोगका अध्यक्ष युवराज सुवेदीको नेतृत्वमा आयोगका सदस्य सरिता थापा र उपसचिव पुरुषोत्तम सुवेदीलगायतको

दरबार हाइस्कूलमा सिटी लाइब्रेरी बनाउन ५० लाख बजेट विनियोजन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ । कामपाले नवनिर्मित हाइस्कूलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ ।

यादव र कांदुसमुदाय बीच झडप

बाँके । जिल्लाको जानकी गाउँपालिका वडा नं ५ स्थित गुरुवा गाउँमा यादव र कांदु समुदायबीच झडप भएको छ । स्थानीय श्यामसुन्दर नागाबाबा कुटीमा लागेको मेला हेर्न

नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । लमजुङ र गोरखा जिल्लाको सीमा भएर बग्ने चेपे खोलामा झण्डै नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दूधपोखरी चेपे

राजनीतिसँगै उद्यममा नजाने हो भने समाजवादमा पुग्न सकिन्नः मन्त्री ढुंगेल

काठमाडौं । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले समाजवादसम्म पुग्न राजनीतिसँगै उद्यम रोजगारी पनि गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउण्डेशन कालिका नगर कमिटीको

नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङहेको टोलीलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाद्धारा स्वागत (विज्ञप्तीसहित)

काठमाडौं । एक दिने नेपाल भ्रमणको क्रममा रहेका चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहेको २१ सदस्यीय टोलीलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाद्धारा सम्मानसहित स्वागत गरिएको