मुख्य समाचार Archive

भैरहवामा र्यालीसहित आज माओवादी केन्द्रको रुपन्देही जिल्ला भेला

रुपन्देही । वर्तमान केपी ओली नेतृत्वको सरकारले गरिरहेको राष्ट्रघाती, जनघाती गतिविधिहरुको व्यापक विरोधसहितको नारा, जुलुश र प्रदर्शन गर्दै आज नेकपा (माओवादी केन्द्र) रुपन्दहीमा जिल्ला भेला गर्ने

शान्तिका लागि आज दोहामा अमेरिका–तालिवान सम्झौता हुँदैः नेपालद्धारा स्वागत

अफगानिस्तान । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य अफगानिस्तानको दीर्घकालीन शान्तिका लागि शनिबार अमेरिका र तालिवानबीच दोहामा शान्ति सम्झौतामा हस्ताक्षर हुँदै छ । अमेरिकाले अफगानिस्तानमा

भारतले कालापानीलाई आफ्नो सिमानामा राख्दै सार्वजनिक गर्यो फेरी अर्को नक्सा

भारत । भारत सरकारले नेपालको कालापानी क्षेत्रलाई फेरि आफ्नो सिमानाभित्र पार्दै शुक्रबार हिन्दी र संस्कृतमा अर्को नक्सा सार्वजनिक गरेको छ । भारतीय अनलाइन पोर्टल ‘द प्रिन्ट’

विश्वभर कोरोना भाइरसको त्रास बढ्दोः साउदीमा पर्यटक भिसा रोकियो

साउदी । विश्वभर तीव्र गतिमा कोरोना भाइरस संक्रमणपछि साउदी अरेबियाले आपत्कालीन अवस्था भन्दै पर्यटक भिसा बन्द गरेको छ। उसले हवाईसेवा पनि बन्द गरेको छ। कोरोनाप्रभावित मुलुकबाट

कम्युनिष्टहरुको बदनाम गर्दै ओली सरकारः काण्डै काण्डले घेरियो सिंहदरबार

दैलेख । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचारका विभिन्न काण्डहरुले घेरिएको बताएका छन्। उनले सरकार गठन भएको दुई वर्षको अवधिमा वाइटवडी, न्यारोवडी, फोरजी, सेक्युरिटी प्रिन्टिङ

काखमा शिशु बोकेर अधिकार माग्न गएकी महिलामाथि इन्स्पेक्टरको निर्घात कुटाइ, के यहि हो लोकतन्त्र ?

काठमाडौं । सामाजिक सञ्जालमा शुक्रबार बिहान एउटा भिडियो भाइरल भयो । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्जसमेत रहेका इन्स्पेक्टर देवीप्रसाद पौडेलले काखमा शिशु च्यापेर दौडिरहेकी एक महिलालाई बारम्बार

राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि देशभक्तिपूर्ण आन्दोलन गरौंः महासचिव बुढाथोकी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजित बुढाथोकीले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि देशभक्त नागरिक, राजनीतिक दल र सामाजिक अभियानहरुले संगठित रुपमा देशभक्तिपूर्ण आन्दोलनको

एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीलाई ‘वाल क्लाइम्बिङ’ मा विशेष छुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र Astrek Climbing Wall Pvt. Ltd. बीच बैंकका ग्राहक एवं कर्मचारीहरूलाई सेवा, सुविधामा विशेष छुट उपलब्ध गराउनेबारे एक समझदारी भएको

प्रदेश नं ५ मा भ्रमण वर्षको उद्घाटन बाँके राष्ट्रिय निकुञ्जबाट शुरु

बाँके । ‘तपाईँलाई बाघ हेर्ने रहर छ ? छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिहाल्नुहुन्छ’ निकुञ्जको जीप सफारीमा जाने टोलीले एक

विराटनगरबाट औषधसहित श्रीमान् र श्रीमती पक्राउ

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर बसपार्कबाट लागू औषधसहित श्रीमान् र श्रीमतीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार संकास्पद लागेपछि चेकजाँच गर्ने क्रममा बिहीबार राति करिब