आजको शिर्ष Archive

प्रधानमन्त्री ओलीले भने–‘सरकारले कुनै पनि प्रकारको लैङ्गिक हिंसालाई सहँदैन’

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि प्रकारको लैङ्गिक हिंसा तथा विभेदलाई किञ्चित नसहने बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका लागि सन्देश

पश्चिमी वायुको प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी,

कोरोना संक्रमणका कारण गरिएको सीमाबन्दी खुलाउन विभिन्न जिल्लाहरूमा धर्ना र आन्दोलन

काठमाडौं । कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि भन्दै विगत आठ महिनादेखि नेपाल भारत सीमामा सरकारले मन्त्रिपरिषद्‌कै निर्णयबाट आवागमनमा रोक लगाएको छ। चैत्र ११ देखि

नेकपा (माओवादी केन्द्र) को बैठक सोमबारबाट काठमाडौंमा बस्दैः देशभरबाट नेताहरु आउने क्रम जारी

काठमाडौं । हालै बसेको राजनीतिक परिषद् (पोलिटव्यूरो) बैठकको निर्णय अनुसार पार्टी, संगठनको सुढृणीकरण तथा राजनीतिक–वैचारिक लगाएतका महत्वपूर्ण विषयमा छलफल गर्नको लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

ओली सरकाकारको राष्ट्रघाती र जनघाती कदम बिरुद्ध सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) लगाएत २२ दल सडकमा

कैलाली । राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको मुद्दालाई उठान गर्दै बनेको नेकपा (माओवादी केन्द्र) लगाएत विभिन्न २२ दलिय मोर्चाको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशमा व्यापक विरोध प्रदर्शन सहित

अमेरिकामा सबैभन्दा धेरै कोरोना सङ्क्रमितः मृत्यु हुनेको सङ्ख्या साढे दुई लाख नाघ्यो

अमेरिका । अमेरिका सबैभन्दा धेरै सङ्क्रमित र मृतक हुने देश भएको छ । संयुक्त राज्य अमेरिकामा फेरि एक पटक देशैभरि गम्भीर रूपमा फैलिइरहेको कोभिड १९ का

ट्राफिक नियम पालना गराउन सवारी चालकलाई ‘रोक, हेर र जाउँ’ अभियान

काठमाडौं । सवारी चालकलाई शाखा सडकबाट मूल सडकमा सहजै निस्कँदा ‘रोक, हेर र जाउँ’ भन्ने ट्राफिक नियम पालना गराउन कडाइका साथ अभियान थालिएको छ । सवारी

अमेरिकाले देशनिकाला गरेका जनताका वैज्ञानिकः चियाङ स्वीजन, जसले चीनलाई पुर्‍याए चन्द्रमामा

चीन । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति राखिएको

थप १,४४२ जनामा कोरोना सङ्क्रमण पुष्टिः १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा विगत २४ घण्टामा १,४४१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा देशभरि ६,७३१

फूल सकिँदा ग्राहक खाली हात फर्कन बाध्यः तिहारमा फूलको अभाव

पाल्पा । पाल्पामा यस वर्षको तिहारमा फूलको अभाव भएको छ । पुष्प व्यवसाय गर्ने कमै हुँदा पाल्पामा फुलको अभाव सिर्जना भएको हो । गत वर्षको तिहारमा