जीवनशैली Archive

सार्वजनिक स्थानमा जाँदा कोरोना खोप लगाइएको कार्डको अनिवार्यताः यस्ता छन्, कार्ड हराएमा ध्यान दिनुपर्ने कुराहरु
काठमाण्डौं । सरकारी कार्यालयहरू, सार्वजनिक स्थल र भिडभाड हुने ठाउँमा कोभिड १९ विरुद्ध खोप लगाएको प्रणाण देखाउन खोप कार्ड अनिवार्य गरिएसँगै त्यसबारे धेरैमा चासो र चिन्ता

चिसो बढ्योः जाडोयामसँगै सङ्क्रमण बढ्ने सम्भावना, स्वास्थ्य सतर्कता अपनाउन विज्ञहरूको सुझाव
काठमाण्डौं । जाडोयाममा कोरोनाभाइरससहित विभिन्न किसिमका सङ्क्रमणको सम्भावना अझ बढ्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमण दर केही कम भएपनि

विपद्मा सुदूरपश्चिमः बाढी तथा पहिरोले जनधनको व्यापक क्षति, बस्तीहरू डुबानमा
कैलाली । मनसुन सकिएपछि भएको अविरल वर्षाले निम्त्याएको बाढी तथा पहिरोले जनधनको व्यापक क्षति पुर्याइरहेको अधिकारीहरूले बताएका छन्। बुधवार बिहानसम्म आठ जनाको ज्यान गएको पुष्टि भइसकेको

पञ्चाङ्ग समितिको साइतमा दशैँको टीका लगाउँदैनन् डोल्पा त्रिपुराकोटवासीः आफ्नै परम्परा, आफ्नै साइत !
डोल्पा । देशभरि टीकाको एउटै साइत भए पनि डोल्पाको त्रिपुराकोटवासीले भने आफ्नै साइतमा दशैँको टीका लगाउने गर्छन्। त्रिपुराकोटमा बसोबास गदै आएका न्यौपाने, देवकोटा, पाण्डे, विष्ट, कठायत,

चेपाङ समुदायमा अभावको दसैंः बालबच्चालाई खुवाउने खुशी बनाउने पिरलो
चितवन । काखमा एक वर्षकी छोरी पिठ्युमा चामलको बोरा बोकेर २२ वर्षीया सन्तकुमारी चेपाङ उकालो लागिन्। चामल पाएपछि उनको खुसीको सीमा थिएन। खुसीले गद्गद् भएकी सन्तकुमारी

छ वर्षमा पुनर्निर्माणको ९२ प्रतिशत काम सकिएको प्राधिकरणको दावीः ज्ञान शिप हस्तान्तरणमा जोड
काठमाण्डौं । भूकम्पपछिको पुनर्निर्माणमा छ वर्षसम्म बटुलेका अनुभव र ज्ञान अब दीर्घकालका निम्ति विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गर्ने काम सुरु भइसकेको अधिकारीहरूले बताएका

अन्धविश्वास कि परम्परा: राउटेको दशैँमा देवतालाई बलि अनिवार्य, सेलरोटी र जाँडको कोसेली !
सुर्खेत । वर्षौँदेखि फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका प्रत्येक घरले दशैँमा कुल देवता र वन अनिवार्य रूपमा बलि चढाउने गर्छन्। अरू समुदायमा अष्टमीका दिन बलि

दशैं आयो: शुभ साइतको प्रतीकका रुपमा आज घरघरमा फूलपाती भित्राइदैं
काठमाडौं । आज आश्विन शुक्ल सप्तमी अर्थात फूलपाती पर्व नेपालीहरुले शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीकका रुपमा घरघरमा फूलपाती भित्राएर मनाउने गर्दछन् । फूलपाती पर्व प्रत्येक वर्ष

भारतीय सेनामा कार्यरत नेपालीहरूको जीवन्त कथा: कसैलाई वीरचक्र, कसैलाई जीवनभरिको लागि चोट
काठमाण्डौं । तीन दशकअघि इन्डियन पिस(किपिङ फोर्स (आईपीकेएफ) अन्तर्गत श्रीलङ्कामा खटिएका भारतीय सेनामा कार्यरत नेपालीहरूको पीडादायक कथा सोचे भन्दा फरक छ । चाहेर पनि उनीहरु आफ्ना

आज घर घरमा तुलसीको बिरुवा रोपिँदै: देशभरका विष्णु मन्दिरमा भक्तजनको भीड
काठमाण्डौं । आज प्रत्येक वर्ष हरिशयनी एकादशी बत्र अर्थात तुलसी रोप्ने दिन आम नेपाली नागरिकहरुले घर घरमा तुलसीको बिरुवा रोपेर पूजा आराधना समेत गर्ने गर्दछन् ।