ललितपुरको महालक्ष्मीका नगर प्रमुख श्रेष्ठलाई कोरोना पुष्टि

परिक्षण गराउन साथीको आग्रह

ललितपुर । महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार कोरोना परीक्षण गराउँदा राति नै संक्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले जानकारी ‘म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु,’ उनले भने, ‘मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु।’ रासस