राज्यको दमनकारी नीतिका विरुद्ध क्रान्तिकारी माओवादीको उद्घोष…

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले राज्यको दमनकारी नीतिको आफ्नो पार्टीले विरोध गर्ने जनाएका छन ।

केही दिनअघि बुटवलमा आयोजित एक कार्यक्रमबीच उनले त्यस्तो बताएका हुन ।

बैद्यले क्रान्तिको बाटोबाट आएर सत्ताँमा गएकाहरुले त्यहि प्रकृया संघर्ष गरिरहेका नेताहरुमाथि प्रतिबन्ध लगाएको देख्दा आश्चार्य लागेको बताए ।

उनले सत्तासिन नेताहरुलाई संघर्षको इतिहास नबिर्सन चेतावी समेत दिए । बाँकी भिडियोमा हेर्नुहोस् ।