निर्वाचनले मुलुकको समस्या समाधान गर्दैनः अध्यक्ष किरण (भिडियो सहित)

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणले स्थानीय निकायको निर्वाचनमा आफ्नो पार्टी सहभागि नहुने बताएका छन । अध्यक्ष किरणले हरपल संवाद कार्यक्रममा बोल्दै त्यस्तो बताएका हुन ।

हरपल नेपालको कार्यक्रम हरपल संवादमा उनले सरकारले तोकेको मितिमा निर्वाचन हुने वातावरण नबनेको तर्क गर्दै निर्वाचनको आवश्यकता र अर्थ आफुले नदेखेको बताए । उनले निर्वाचनबाट मुलुकका समस्याहरु समाधान हुन नसक्ने दाबी गर्दै राष्ट्रिय समस्याहरुको समाधानको लागि संसदीय व्यवस्थाको विकल्पमा जानुपर्ने तर्क गरेका छन । प्रस्तुत छ अध्यक्ष किरणसँग हरपल नेपालले गरेको कुराकानी……

LOADING...