चलचित्र ‘लभसाशा’ को ‘कथा तिम्रो सुनु’ दर्शकहरु माझ लोकप्रिय

काठमाडौँ । गत पौष २८ गते रिलिज भएको नेपाली फिल्म ‘लभसाशा’को प्रमोसनल गीत दर्शकहरुले अत्याधीक रुचाइएको छ ।
‘कथा तिम्रो सुनु’ बोलको यो गीतलाई रोमान्टिक शैलीमा लयबद्ध गरिएको छ ।

गीतका बारेमा केकीले ‘बरी…लै’ शब्द स्याड गीतमा र ‘लै बरी लै’ शब्द रोमान्टिक गीतमा समावेश हुने भन्दै गीत राम्रो बनेको प्रतिक्रिया दीइन ।
गीतमा केकी र कर्म फिचरीङ छन् तर फिल्ममा भने केकी र कर्मसंगै आसिफ शाहको पनि अभिनय रहेको छ ।

असिफ शाह र श्रेया सोताङको स्वर रहेको यो गीतलाई आसिफ शाहले नै कम्पोज गरेका हुन् । प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्मले सरल लभस्टोरी बोकेको बताए । फिल्मलाई माधव वाग्लेले निर्माण गरेका हुन् ।

LOADING...